• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: मोवाईल, चस्मा र रूमाल...


सेरे बाहीर घुम्न जान हिड्यो। घरबाट तल ओर्लीए
पछि थाहा भयो कि मोवाईल, चस्मा र रूमाल त
माथि नै
छुटेछ।
सेरे तलै बाट बुढीलाई कराएर भन्यो- मेरो रुमाल,
मोबाईल र
चस्मा तल झार्दे त।
बुढीले माथिबाटै चस्मा फ्याकीदिई टुट्यो फेरी मोबाईल
फ्याकी फुट्यो । सेरे करायो ए पख पख रूमाल लिन म
नै
माथि आउंछु।